Latest Updates :

अभिनेत्रि श्रीदेवीका बारे सुन्दरी नायिका करीनाले खोलिन् यस्तो रहस्य

SHARE THIS POST :
 बलिउडमा अभिनेत्री करीना कपुरको जति चर्चा चल्छ त्यस्तै बाथटपमा ढुबेर निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको पनि चर्चा चलिरहेको हुन्छ । बलिउडमा एक समय निकै फ्यान कमाएकी अभिनेत्रि श्रीदेवीको बारे कुरा गर्दै अभिनेत्रि करिनाले अभिनेत्री श्रीदेवीको आफु ठूलो फ्यान भएको बताएकी छन्।करिनाले श्रीदेवीको अभिनय मन परेका कारण आफु श्रीदेवीको फ्यान भएको बताएकी छन् ।

भारतिय मिडियाका अनुसार उनले आफूले उनको चलचित्र खुदा बात थियेटरमा गएर ८ पटकसम्म हेरेको समेत बताएकी छिन् । त्यति मात्र होइन उनले श्रीदेवी र माधुरीको गीतले आफु लठ्ठै पार्ने समेत बताएकी छिन् । उनले श्रीदेवीको मृत्युको खबरले आफू मर्माहित भएको र श्रीदेवीसँग परफर्म गर्न चाहेको बताएकी छिन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger