अहिले भारत पाकिस्तानबीच निकै खलबल मच्चिएको छ । यसैबिच भारतको वायु सेनाले पाकिस्तानी कब्जा रहेको कस्मिरमा रहेका आतंकवादी केम्पहरुमा १२ ओटा जेट विमानबाट बम आक्रमण गरेको छ । सेनाले १ हजार किलोको बम हमला गरेको बताइएको छ ।
तर भारतले भने यसबारे अहिले कुनै पुष्टि गरेको छैन् । आक्रमणमा परी आतंकारी संगठनहरुका केम्पहरु लगायत त्यस क्षेत्रमा नोक्सानी पुगाएको छ ।
एजेन्सीका अनुसार मंगलबार बिहान करिब साढे ३ बजेतिर १२ ओटा जेट विमानबाछ १ हजार किलोको बमले हमला गरिएको हो । हमला जैश८ई मोहम्मदको इलाका लक्षित गरेर भएको हो । घटनाबारे थप तथ्य आएको छैन् ।
Post a Comment