Latest Updates :

युवा ज्योतिष अर्जुन छेत्रीले पहिल्यै भनिसकेका रहेछन “यो फाल्गुन महिनामा नेपालमा हेलिकप्टर दुर्घटना हुन्छ ” भनेर, हेर्नुहोस ( भिडियो सहित )

SHARE THIS POST :
१५ फाल्गुन २०७५, बुधबार ११:३५भिडियो / समाचार / समाजNo Comment on युवा ज्योतिष अर्जुन छेत्रीले पहिल्यै भनिसकेका रहेछन “यो फाल्गुन महिनामा नेपालमा हेलिकप्टर दुर्घटना हुन्छ ” भनेर, हेर्नुहोस ( भिडियो सहित )

युवा ज्योतिसको नामले चर्चित अर्जुन छेत्रीको भबिस्यबाणी येतिबेला मिल्दै आएको देखिएपछी सबै जनता आश्चर्यचकित भएका छन । उनले केही महिना अगाडि नै भनेका थिए कि नेपालमा फाल्गुन महिनामा हेलिकप्टर दुर्घटना हुन सक्ने देखिएको कुरा। हेर्नुहोस भिडियोमा :
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । प्रहरी घटनास्थलतर्फ गइरहेको छ । सुकेटार विमानस्थल टावरले हेलिकप्टर पौने १ बजेसम्म सम्पर्कमा रहेको जनाएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger