पाइलट केसी काठमाडौं ताहचल निवासी हुन्।उनी ५ वर्ष अगाडि मात्रै एभिएयसन क्षेत्रमा प्रवेश गरेका थिए। उनले साढे ३ वर्ष अगाडि देखि हेलिकोप्टर उडान गर्दै आएका थिए।उनी युवा भएपनि अनुभवी पाइलट भएको बताइएको छ । केसीको परिवारमा बुबा प्रह्लाद केसी, आमा र एक दाजु दिवाकर कुमार केसीसमेत छन् ।बुधबार मन्त्री अधिकारीलाई लिएर हिँडेका उनले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए।‘यता मौसम खराब छ । हेब्भी स्नोफल भइरहेको छ ,म उड्न सक्दिनँ ’ ,उनले भने। त्यसको केहि मिनेटमै हेलिकप्टर दुर्घटनामा पर्यो र उनको मृत्यु भयो
अडियो रेकर्ड : दुर्घटनाअघि यस्तो कुराकानी भएको थियो एयर टावर र पाइलटबीच , हेर्नुहोस भिडियो सहित
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ।हेलिकप्टर फुरुङ्गे सिस्नेखोला० नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो।उक्त हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेमा पर्यटन मन्त्री रविन्द्र अधिकारी , प्रभाकर केसी, आङछिरिङ शेर्पा, वीरेन्द्र श्रेष्ठ, अर्जुनकुमार घिमिरे,युवराज दाहाल र धुब्रदास भोछिभया रहेका छन्।हेलिकोप्टर पाइलट प्रभाकर केसीले उडाइरहेका थिए।

Post a Comment