नमस्कार म शिशिर भण्डारी.. अर्को एउटा दुखद भिडियो लिएर आएको छु । यो भिडियो हेर्ने जति सबैले लाईक गरारैं अनि पुरा भिडियो हेरेर सबैले सेयर गरौं । सबै नेपाली मांझ पुर्याऊं है । गरिब परिवारले शिशिरको उपचारका लागि हालसम्म १२ लाख भन्दा माथि खर्चिसकेको छ । ऋण गरेर छोराको जीवन बचाएका शिशिरको आमा बुवाको रुंदा रुंदा आंशु रित्तिसक्यो । शिशिरको आमा उनको पहिलेको फोटो हेर्नै सक्दिनन् । त्यो दुर्घटनापछि शिशिर झनक्क रिसाउने भएका छन् । आफ्नो अनुहार ऐनामा हेर्दै घरभरीका सबै ऐना फुटाईसके । उनलाई आफु भुत जस्तो लाग्छ रे । अहिलेदेखि नै आफ्नो अनुहार प्रति उनलाई ठुलो घृणा छ ।
यसैबिच चर्चित बाल कलाकार शिशिर बाबुलाई भेट्न गए । उनीसँगै आमा कविता रेग्मी र बाबा अरुण रेग्मी पनि पुगेका थिए । हामीले शिशिर बाबुलाई २ लाख ३६ हजार सहयोग दिँदा अनुभवको परिवारले पनि आफुले सकेको सहयोग गर्नुभयो । त्यसैबिच अनुभव निकै भक्कानिएर रोए ।
Post a Comment