Latest Updates :

यहाँ अजिंगर तथा सर्पद्धारा मान्छेको मसाज गराइन्छ पत्याउनुहुन्छ

SHARE THIS POST :
एजेन्सी - थकानले भरिएको जिन्दगीमा दुई पलको आनन्द कसलाई मन पर्दैन । तनावलाई कम गर्न धेरै मानिसहरु मसाजको सहारा लिन्छन् ।


हिजोआज मसाज पनि धेरै किसिमका हुन्छन् । कोही हातले गराउँछन्, कोही सर्पले । मसाज गराउँने यस्ता अनौठा तरिकाका बारेमा थाहा पाउनुभएको छ ? छैन भने पढ्नुहोस् । अजिंगर, सर्पको मसाज – इन्डोनसियामा मान्छेले होइन, सर्प तथा अजिंगरले मानिसलाई मसाज गर्छन् ।

अजिंगरबाट मसाज गराउँने व्यक्तिकाअनुसार, जब अजिंगरले मसाज दिन्छ, शरीरमा एक प्रकारको सनसनी मच्चिन्छ, जसले शरीरलाई आनन्दित तुल्याउँछ । यस्ता मसाज गराउँने अजिंगर २३देखि ३३ इन्चसम्मको हुन्छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger