Latest Updates :

हास्य कलाकार माग्ने बुढाले आफु राष्ट्रपतिबाट सम्मानित भएपछि सधैं यस्तै अलिकति निहुरिन पाउं भन्दै लेखे यस्तो मनछुने स्टाटस

SHARE THIS POST :
आइतबार चर्चित हास्य कलाकार केदार घिमिरे अर्थात माग्ने बुढा सम्मानित भएका छन् । उनी ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित भएका हुन् । सरकारले विभिन्न क्षेत्रमा व्यक्तिलाई विभिन्न पदकले सम्मान गर्ने निर्णय गरे अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका व्यक्ति मध्य केदार घिमिरेलाई सम्मान गरेकी हुन् । कलाकार केदार घिमिरे अर्थात माग्ने बुढा सम्मानित भएपछि स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्, सधैं यस्तै अलिकति निहुरिन पाउं । छाति तन्काएर कसैका सामु घमण्ड नगरुॅ ।सानो भईयो भने जता पनि अटाईन्छ ,ठुलो हुँदा कतै अटाईंदैन ।त्यसेले सधैं सानै हुन पाउँ । हंसाईरहन पाउॅ। प्रबल जनसेवा श्री  बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद । कर्तब्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger