Latest Updates :

मृतक पतिको चितामा पत्नी जिउँदै जलेको यो सति ढुङ्गा, अहिले भाइरल बनिरहेको छ

SHARE THIS POST :
संखुवासभाको खाँदवारी ९ मा अवस्थित मनकामना धामको बगरमा रहेको सति ढुङ्गा अहिले पनि चर्चामा छ ।

यो सति ढुङ्गा जहाँ मृतक पतिको चितामा पत्नी जिउँदै जलेका कारण अहिले पनि चर्चामा रहेको छ । सति प्रथा हुँदा यहि ढुङगामा सति जाने प्रचलन थियो ।

यो ढुङ्गामा कुनै समय आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रचलन थियो । यो अनौठो परम्पराको अन्त्यपछि पनि यो ढुङ्गासँग जोडीएको इतिहाँसका कारण यो हिजोआज पनि चर्चामा रहेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger