आइतवार बिहान ९ः२२ बजेको समयमा भएको सो दुर्घटनामा समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।
सरकारले विमान दुर्घटनाको बारेमा छानबिन गर्न पाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का पूर्वमहानिर्देशक राजेशराज दली नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य रहेको छानविन समिति समेत बनाएको छ ।
Post a Comment