Latest Updates :

चस्मा भन्दा पनि सानो बिश्वास नै नलाग्ने अनौठो ७ बर्षे बालक भेटियो,हेर्दै खेलौन जस्तो

SHARE THIS POST :
चस्मा भन्दा पनि सानो बिश्वास नै नलाग्ने अनौठो ७ बर्षे बालक भेटियो,हेर्दै खेलौन जस्तो । मनोज बिकलाई हेर्द दिपेन शाहीको दोस्रो जन्म जस्तो लाग्छ । उनको उचाइ मात्र दिपेन शाही सँग मिलेको थिएन दुरुस्तै मुख पनि मिलेको थियो । उस्तै नाक लाग्थ्यो बिती सकेका दिपेन कहाँ बाट आए । हेर्दै खेलौना जस्तो उनि सानो थिए छुक छुक गरी रहेका थिए हेर्दै रमाइलो लागि रहेको थियो । तिम्रो नाम के हो बाबु भनेर सोध्यो भने मनोज भन्थे तर उनको आवाज हामिलाई बुझ्न गाह्रो थियो उनको बाबाले भने पछी बुजिन्थ्यो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger