उनी अनुहारको रौ सफा गर्न पार्लर पुगेकी थिइन ।तर अुहारलाई सफा र चम्किलो गराउन पार्लर पुगेकी उनको अनुहारको छाला निकै खराब भयो तर उनलाइ त्यो अनुहार ठिक हुन भने निकै समय लग्यो बरा ति युवतिलाई यति मात्रै होइन अनुहारको कारण उनलाई जागिर र घरबाट बाहिर निस्किन समेत बन्द गर्नु पर्यो। उनको आधा अनुहार जलेर कालै भयो।उनलाई हस्पिटलमा डाक्टरले बाहिर ननिस्किन सल्लाह दिएपछी करीब एक वर्षपछि लिलियनको घाउ निको भयो । घाउ निको भएपनि उनको अनुहारको हालत भने त्यति राम्रो भएन ।त्यसैले उनि बिना मेकअप बाहिर निस्किदिनन्।
राम्री बन्न अनुहारको रौ हटाउन पार्लर पुगेकी यी युवतीको भयो यस्तो डरलाग्दो हालत
सुन्दर बन्न सबैलाई रहर हुन्छ । आफु सुन्दर बन्न मान्छेहरुले अनेक उपायहरु खोज्छन् । तर सुन्दर हुन खोज्दा विभिन्न आफ्ठ्यारा पनि आउने गरेको हामिले सुनिरहेका छौ । सुन्दर हुन खोज्दा कसैको अनुहार नै कुरुप हुने गर्दछ । त्यस्तै एक युवती सँग पनि यस्तै घटना घटेको छ ।अस्ट्रेलियामा एक युवतिले आफ्नो अनुहारको रौ हटाउन स्किन ट्रिटमेन्ट लिदा आफ्नो डरलाग्दो अनुभव शेयर गरेकी छिन्।आफ्नो अुहारलाई सफा र चम्किलो बनाउन लेजर ट्रिटमेन्ट मार्फत पार्लर पुगेकी उनको डरलाग्दो हालत भएको छ ।

Post a Comment