भिडियोमा उर्वशी र बोनी कपुर सँगै क्यामरामा पोज दिइरहेका छन् भने बोनीले उर्वशीको नितम्बमा बिस्तारै हिर्काएका छन् । यस भिडियो अहिले निकै भाइरल भइरहेको छ।यस भिडियोले सोसल मिडियामा निकै कमेन्ट आइरहेको छ भने यस भिडियो बारे नायिका उर्वशी रौतेलाले मुख खोलेकी छिन् ।
उनले रिपोर्टको स्क्रिनसट आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गर्दै लेखिन्, ‘यो सम्भवतः देशको शीर्ष पत्रिका हो र तपाईं यसलाई समाचार भन्नुहुन्छ रु तपाईंलाई यदि महिलालाई सम्मान गर्न आउँदैन भने महिला स्वतन्त्रता, महिला शक्तिबारे कुरा गर्दै नगर्नुहोस् ।’माथि हेर्नुहोस् भिडियो
Post a Comment