Latest Updates :

करेन्टको बाउ ले नि केही गर्न सक्दैन,करेन्ट नलाग्ने अच्चमका ब्यक्ती अमेरिकाले भन्छ करोडौ दिन्छु…..(भिडियो हेर्नुहोस्)

SHARE THIS POST :
 बर्दियामा एक अचम्मका मानिस भेटिएका छन् ।
अचम्म यस अर्थमा कि उनलाई करेन्ट नै लाग्दैन याने कि उनको शरीरमा करेन्ट बग्छ ।
झट्ट सुन्दा बिश्वास गर्न गारो पर्छ तर बर्दियाका राम कुमार थारुले आफ्नै शरीरमा तार जोडेर बत्ति बाल्ने र मटर चलाउने गर्दछन् ।
यति मात्र हैन उनले आफ्नै शरीरबाट निस्किएको करेन्टले आरा मिलसमेत चल्ने उनका ठुलोबुवाले बताए ।
उनको यो अद्भुत प्रतिभाले गर्दा उनलाई गाउँघरमा करेन्ट नलाग्ने मान्छे भनेर चिन्ने गरेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger