स्रोतका अनुसार सान्चेजले आमाको आन्द्राभुँडी फोहोर फ्याँक्ने भाँडोमा फालिदिएको बताइएको छ । पुलिसका अनुसार उनका महत्वपूर्ण अंग भने हराइरहेका थिए । उनले आमाको हत्या कहिले गरे भन्नेबारे जानकारी नभएपनि पुलिसले घटना एक हप्ताअघि भएको हुनसक्ने आशंका गरेको छ ।साथीहरुका अनुसार उनी घरको अगाडि पट्टी रहेको पार्कको बेन्चमा बसेर रक्सी पिइरहन्थे । पुलिस स्रोतका अनुसार १५ वर्ष हुँदा बुवा गुमाएका सान्चेजले आमाको शवको टुक्रा पकाएर आफूले पनि खाए र कुकुरलाई पनि खुवाए ।
एक २६ वर्षे युबकले आमालाई मारेर हजार टुक्रा पारी पकाएर खाए , कुकुरलाई पनि खुवाए , यस्तो रहेछ खास रहस्य
एक ब्यक्तिले आमालाई मारेर हजार टुक्रा पारेर पकाएर खाएका छन् । उनले आमाको शवलाई हजार टुक्रा पारेर कुकुरसँग बाँडेर खाएका हुन् ।२६ वर्षे अल्बर्टो सान्चेजले एक महिना अघिदेखि हराइरहेकी मारिया सेलेड्याड गोमेजको खोजीमा जुटेका जासुस आफ्नो घरमा आइपुगेपछि आमाको हत्या गरेको स्विकार गरेका छन् ।उनलाइ आमालाई मारेर उनको मासु खाएको आरोप लागेको छ । पुलिसका अनुसार मारियाको शव ६ वटा ठूलो प्लाष्टिकको झोलामा मड्रिडस्थित उनको फ्ल्याटमा फेला पारेको हो ।

Post a Comment