यो कुरा एक अन्तरवार्तामा जोनस दाजुभाइले खुलासा गरेका हुन् । निकका दाजु केभिन जोनसले बताए अनुसार उनकी छोरी भ्यालेन्टिनाले सुरुमा प्रियंकालाई पटक्कै नरचाउने बताइएको छ । भ्यालेन्टिना निकको निकै नजिक छिन् र उनको धेरै ख्याल गर्छिन् । यस्तोमा प्रियंका आफूभन्दा धेरै नजिक भएको देखेपछि उनले डाहा गरेकी थिइन् ।उनले पटक पटक प्रियंकासँग दुव्र्यवहार पनि गरेकी थिइन् ।भ्यालेन्टिना एकदमै रिसाउने गरेको बताइएको छ ।तर पछि भने उनले प्रियंका पनि परिवारकै सदस्य भएको थाहा पाएपछि माया गर्न थालेको बताइएको छ ।
बिहेपछि प्रियंकामाथि निकको घरमा भएको रहेछ यस्तो दुव्र्यवहार , भयो खुलासा
पछिल्लो समय निकै चर्चामा आइरहेका सुन्दर जोडी हुन् अभिनेत्रि प्रियंका र निक । यी जोडीको बिबाह आज भन्दा ३ महिना भएको थियो । बिभिन्न कारणले चर्चामा आइरहने यी जोडी फेरी पनि चर्चामा आइरहेका छन् । यसैक्रममा बिहेपछि निकको घरमा प्रियंकामाथि भएको थियो दुव्र्यवहार भएको खुलासा भएको छ । सुरुवाती दिनमा निकको परिवारकी एक सदस्यले प्रियंकामाथि दुव्र्यवहार गरेको खुलेको छ । यो कुराको खुलासा स्वयं जोनस दाजुभाइले गरेका छन् ।

Post a Comment