Latest Updates :

निर्मला हत्या प्रकरणको रहस्य खुल्योः निर्मलाकै आमाले यस्तो सबै चकित

SHARE THIS POST :
निर्मला हत्या प्रकरणको रहस्य खुल्योः प्रहरी दबावमा, अपराधी खुलेयाम ! (भिडियोसहित)यसरी गरेँ निर्मलाको हत्या ‘निर्मलासँग जम्काभेट भयो । मनमा पाप जाग्यो । साइकल फाल्दिएँ । उखुघारीमा लगेँ । सेक्स गरेँ । रुन थाली । घाँटी निचोरेर मारिदिएँ ।’

यसरी दिलिपसिंह विष्टले प्रहरीसामू निर्मला पन्तको बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । उनले प्रहरीको बयानमा जे–जे भनेका थिए, घटनाका अरु दसीसँग शतप्रतिशत मेल खान्छ । हत्यापछि सार्वजनिक तस्वीरमा निर्मलाको एकपट्टिको सुरुवाल मात्रै तल सरेको देखिन्छ । बयामा विष्टले पनि त्यहीं भनेका थिए जबरजस्त यौनसम्पर्क गरेको भने पनि रगत नआएको र बीर्य बाहिरै फालेको उनले बताएका छन् ।निर्मलाको सुरुवालमा बीस रुपैयाँको नोट भएको र त्यसले नजिकैको पानपसलमा गएर गुट्खा किनेको बताएका छन् । जुनदिन उनले गुट्खा किन्दा २० रुपैयाँको नोट दिएको प्रष्ट भइसकेको छ ।

काठमाडौं, १ चैत । सरकारले आफ्ना पार्टी विरुद्ध गरेको निर्णय पछि नयाँ रणनीति बनाउन नेकपा नेत्र विक्रम चन्द विप्लव समुहले पोलिट्ब्युरो बैठक बोलाएको छ । सरकारले विप्लव समुहलाई अपराधिक समुह भएको ठहर गर्दै उसका गतिविधिमा प्रतिबन्ध लगाएको छ । त्यस पछि उत्पन्न परिस्थितिको सामना गर्न र भावी रणनीति तय गर्न नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पोलट्ब्यिुरो बैठक बोलाएको हो । बैठक शुक्रबारबाट सुरु भएको छ । विप्वल समूहलाई सरकारले मंगलबार आपराधिक समूह किटान गर्दै मन्त्रिपरिषद बैठकबाट प्रतिबन्धको निर्णय गरेको थियो ।सो समूहका एक पोलिट्ब्युरो सदस्यले अकस्मात नयाँ परिस्थिति खडा भएकाले आगामी दिनमा सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । उनका अनुसार मुलुकभित्रै ज्ञात स्थलमा बस्ने पोलिट्ब्युरो बैठकले सरकारले आफ्नो समूहलाई लक्षित गरी एकतर्फी रुपमा युद्ध घोषणा गरेकाले ‘बन्दुकको जवाफ बन्दुकले दिने’ रणनीति बनाइने उल्लेख गरे । विप्लवलाई तत्काल ‘दोश्रो जनयुद्ध’ घोषणा गरेर जान पार्टीभित्रका बहुमत नेताहरुको दबाब छ । तर, विप्लव भने परिस्थितिको अथप आंकलन गरेर मात्र त्यसबारे निर्णय लिने मनस्थितिमा छन् । यद्यपि उनले विज्ञप्तिमार्फत सरकारले एकतर्फी युद्ध घोषणा गरेको भन्दै त्यसको जवाफ दिइने बताइसकेका छन् विप्लव नेकपाले खाेल्याे जनमुक्ति सेनाकाे भर्ती, एकिकृत जन क्रान्तिको कार्यभार पुरा गर्न सेना अनिवार्य भयो…नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्न लागेको भन्दै भाग लिन र क्रान्तिमा सहभागी बन्न नेपाली युवाहरुलाई आग्रह गरेका छन् ।

एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अबको क्रान्तिमा आक्रमण गर्नका लागि चलखेल भइरहेको भन्दै उनले त्यसलाई चिर्न जरुरी रहेको पनि बताएका छन् । यूएन, भारत, कांग्रेस, एमाले र प्रचण्ड-बाबुराम मिलेर जनताको मुक्तिको लागि लडेको जनमुक्ति सेनालाई पूर्व बनाइदिएको भन्दै उनले जनमुक्ति सेना पूर्व हुने सेना नै नभएको दावी गरे । “एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अनि अब क्रान्तिमा आक्रमण गर्नका लागि त्यसलाई प्रयोग गर्ने, क्रान्तिलाई आक्रमण गर्न जो खेल चलिरहेको छ अहिले त्यसलाई हामीले चिर्न जरुरी छ ।” उनले भने- “जनमुक्ति सेना पूर्व होइन, पूर्व त कसले बनाइदियो भने यूएनले बनाइदियो । पूर्व त भारतले बनाइदियो । पूर्व त काङ्ग्रेस र एमालेले बनाइदिए । पूर्व त प्रचण्ड र बाबुरामले बनाए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger