जुन पार्टीको निर्देशनमा उनले ज्यानको बाजी लगाइन्, त्यही पार्टी अहिले झन् ठूलो शक्तिसहित सत्तामा छ। तर घाइते जीवन बिताइरहेकी मीनामाथि अर्को पीडा थपिएको छ।उनी दुबै हात भाँचिएर उपचारका लागि राजधानीको ट्रमा सेन्टर पुगेकी छन्। तर आर्थिक अभावले उनको उपचारमा समस्या परेको छ।
उनको श्रीमान दल बहादुर पुन झन् २०५२ सालमै युद्धमा होमिएका रहेछन।उनकी पहिलो श्रीमती र श्रीमतीको पेटमा रहेको ३ महिने बच्चा सहित प्रहरीले हत्या गरे संगै उनको परिवारको मुख्य सदस्यहरुको पनि हत्या भयो उनि त् एक्लो थिए तर साहारामा मिना आईंन पार्टीबाटै बिबाह भयो तर आज पार्टीको मुख्य व्यक्तिले हेर्ने दृष्टिकोण र देखाउने ब्यबाहारले आजित छन् यी परिवार हेरौ यो कारुणिक अबस्था जसलाई अन्न खाने पैसा पनि छैन उपचार गर्ने अवस्था त् झन् छदै छैन |
Post a Comment