राज्य विरुद्धको मुद्दा खेपिरहेका उनलाई सर्वोच्च अदालतले साधारण तारेख राखेर उनलाई रिहा गर्न भनेका छन् । यस अघि उनलाई जिल्ला अदालतले रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
मधेस नेपाल होइन भनेर देश टुक्राउन लागिपरेको सिके राउतलाइ चोलेन्द्र शमशेर आफैले थुनामुक्त गरे
राज्य विरुद्धको मुद्धा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्याधीश चालेन्द्र शम्शेर जबरा र न्यायधीश पुरुषेतम भण्डारस्को इजालसले राउतलाई रिहा गर्न आदेश दिएको हो ।

Post a Comment