Latest Updates :

पूर्वप्रधानमन्त्रीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएर फरार भएपछि.. (भिडियो सहित)

SHARE THIS POST :
 शनिबार बिहान बानेश्वरमा पूर्वप्रधानमन्त्रीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ ।पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको पिछुवा गाडीले दुई जना सवार एक स्कुटरलाई ठक्कर दिएको हो। सशस्त्र प्रहरीको पिछुवा गाडीले दुई जना सवार एक स्कुटरलाई ठक्कर दिएको भिडियो अहिले सोसल मिडियामा भाइरल भएको छ ।

उक्त भिडियो एक सर्वसाधरणले खिचेका हुन् । इमजेन्सी साईरन बजाएर हुइँकिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएको हो । घटनाको जानकारी पाएकाले छानबिन भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी सुरज कुमार श्रेष्ठले बताइका छन् । उक्त भिडियो अहिले भाइरल भइरहेको छ ।
\

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger