Latest Updates :

रवि लामिछानेको विवाहबारे माताले गरिन् अहिलेसम्मकै अचम्मको भविष्यबाणी (भिडियो)

SHARE THIS POST :
मिनाक्क्षी रेग्मी हाल बनेपा नगरपालिका ९ मा बस्दै आएकी माता तथा समाजसेवी हुन्। उनी आफुमा दिव्य शक्ति भएको दावी गर्छिन।अरुको दुख देख्दा आफैलाई कष्ट हुने भएकोले पैसा उठाएर आफैले श्री माई तथा रोजगार आश्रम संस्था खोलेको उनको भनाई छ। उनी पैसा नतोकी भक्तजनको सेवा गर्ने गरेको बताइन।

डा. सिके राउतको बारेमा भविष्यवाणी गर्दै माताले भनिन्, ‘राउत मन्त्रि बन्न सफल हुदैनन्।’ त्यस्तै वरिष्ट पत्रकार रवि लामिछानेको विवाहको योग वैशाखमा देखिएको र कुनै बाधा नआई सम्पन्न हुने दैविक शक्तिबाट देखेको माताले बताइन। लिटिलबुद्ध राम बाहादुर बम्जनले ज्ञान र शक्तिको दुरुपयोग गरेको उनको आरोप छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger