Latest Updates :

पुरुषको जस्तो देखिने मानव कंकाल जंगलमा भेटियो , सनाखत हुन सकेन

SHARE THIS POST :
 रिजंघा गाउँपालिकामा मानव कंकाल फेला परेको छ।रिजंघा गाउँपालिका–३ सिकैचामा पुरुषको जस्तो देखिने मानव कंकाल फेला परेको हो । स्थानियले जंगलमा कंकाल देखपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार कपाल फुलेको, कालो ज्याकेट, कलेजी रंगको सुरुवाल, सेतो स्पोर्टस् जुत्ता लगाएको करिब पाँच फिट दुई इन्च उचाइ रहेको कंकाल भेटिएको बताइएको छ । कंकालको सनाखत हुन नसकेको र कंकाल इलाका स्वास्थ्य केन्द्र तेल्लोकमा राखिएको प्रहरीले जनाएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger