नविना अहिले १५ वर्षकी भईन् । उनि कक्षा १ मा पढ्छीन् । भाई भने कक्षा ८ मा पढ्दा रहेछन् । उनिहरुकी आमाको स्वर्गबास भईसकेको र बुबाले छोडेर गएको राजमार्गको छेउमा एउटा पसल गरेर बस्ने उनका मामा कृष्ण खनालले बताउनुभयो ।
गोडाको हड्डी भाँच्चिएर धूलो भएकी नविना खनालको कथा !!!!भाइले लैजान्छन् स्कुल !!(हेर्नुहोस भिडियो)
तनहुँको दमौली नजिकै गुणादीमा हरेक दिन स्कुल जाने र आउने समयमा एक विद्यार्थी ह्विलचियर ठेल्दै गरेको देख्न सकिन्छ । जन्मजातै क्याल्सियमको कमी भएकाले नविना खनालको गोडाको हड्डी भाँच्चिएर धूलो भएको छ अनि हातहरु बाङ्गो भएका छन् । नविनाका भाई हुन् आनन्द हरेक दिन दिदीलाई स्कुल लैजाने र ल्याउने गर्दारहेछन् ।

Post a Comment