Latest Updates :

१२ वर्षकी बालिकाले आँखामा पट्टी बाँधेर स्कुटर मज्जाले कुदाइन् , भिडियो बन्यो भाइरल

SHARE THIS POST :
 पछिल्लो समय एक भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।भिडियोमा एक १२ वर्षकी बालिकाले आँखामा पट्टी बाँधेर मजाले स्कुटर कुदाइरहेकी छिन् । राजस्थानको एक गाउँकी ती बालिकाले आँखामा पट्टी बाँधेर स्कुटर कुदाएपछी उक्त भिडियो अहिले निकै भाइरल भइरहेको छ ।

भिडियोमा देखाए अनुसार ती बालिकाले स्कुटर चलाउनु अघि उनको आँखामा पहिले कपडा बाँधियो, त्यसपछि धातुको पट्टी राखेर त्यसको बाहिर कालो पट्टी बाँधिएको छ ।आँखामा पट्टी बाँधेपछी ती बालिकाले मज्जाले स्कुटर कुदाएकी छिन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger