आगो लागे पनि मानवीय क्षति भने नभएको बताइएको छ । अत्तरियाको मुख्य चोकमा हाइसमा आगलागी भएपछि गोदावरी नगरपालिकाको दमकलको सहायतामा सुरक्षाकर्मीले निभाएको प्रहरीले जनाएको छ ।
एक्कासी गुडिरहेको माइक्रोबसमा लाग्योआगलागी
कैलालीमा एउटा गाडीमा अचानक आगलागी भएको छ ।कैलालीमा गुडिरहेको हाइस माइक्रोबसमा एक्कासी आगो लागेको हो । महेन्द्रनगरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको नमस्ते शुक्लाफाटा यातायातको बा ४ ख ५८६८ नम्बरको हाइसमा माक्रोबसमा एक्कासी आगो लागेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रहरी ले जनाएको छ ।

Post a Comment