Latest Updates :

प्रहरी कार्यलयभित्रै बसिरहेका व्यक्तिमाथि सर्पले आक्रमण गरेको यो डरलाग्दो भिडियो हेर्नुस् सहित

SHARE THIS POST :
 बेलाबेलामा सामाजिक सञ्जालमा अनौठो अनौठो भिडियोहरु भाइरल हुने गर्दछ । जुन भिडियो यदि हामीले हेयौ भने देख्नसाथ आङ नै सिरिङग हुन्छ । आज हामी तपाईलाई त्यस्तै भिडियो देखाउन गइरहेका छौ । हेरौ

यो भिडियो उत्तरी थाइल्याण्डको हो । उनको नाम अपिचत चिउतोङ्ग भएको बताइन्छ । भिडियोमा ती व्यक्ति एक प्रहरी कार्यलयमा कुर्सीमा बसेर कसैको प्रतिक्षा गरिरहेका देखिन्छन् ।

त्यसैक्रममा एक्कासी ती व्यक्तिलाई बाहिरबाट आएर सर्पले आक्रमण गर्छ । त्यसपछि अपिचतले त्यो ६ फिट लामो सर्पलाई कुल्चेर मार्ने प्रयास गरिरहेका छन् । यो भिडियो प्रहरी कार्यलयको सिसिटिभी फुटेजमा रेकर्ड भएको भिडियो हो ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger