पीडित पत्नीले आफ्ना माइतीलाई बताएपछि घटना बाहिर आएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार नसाका कारण निद्रा लागेपछि पत्नी बाँच्न सफल भएको बताइएको छ । नको ११ वर्ष अगाडि फौजी निर्मल सिंहसँग विवाह भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
एक सैनिकले छुट्टीमा घर गएका बेला हात र काँध भाचिने गरी श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि ..
भारतमा एक सैनिकले पत्नीलाई निर्घात कुटेका छन् ।भारतको पंजाबमा घर गएका एक सैनिकले आफ्नी पत्नीलाई निर्घात कुटेका हुन् । उनले रक्सी पिउन नदिएको भन्दै डन्डीले कुटेका हुन् । रक्सीको नसामा रहेका उनले कुटेर पत्नीको एक हात र काँध भाचेका छन् । उनले रक्सीको नसाले निद्रा लागेपछि पिट्न छोडेका थिए ।

Post a Comment