Latest Updates :

महिनाको ४ लाख कमाउछु भन्ने भाइरल कैचिवालीको घिनलाग्दो हर्कत : परपुरुषसग किस गरेर बिदेश मा श्रीमानलाइ पठाउने गरेको श्रीमानको आरोप

SHARE THIS POST :
चर्चा पाउने निहुमा होस् या भाइरल बन्न कै लागि अचेल सामाजिक संजाल एउटा गतिलो मध्यम बनेको छ। दिनानुदिन मानिसहरुको व्यक्तिगत जीवन सामाजिक संजालमा छताछुल्ल हुन थालेको छ। यसरी कसैको जीवन सार्वजनिक भइराख्दा कतै सामाजिक संजालको दुरूप्रयोग त भैरहेको छैन ?

भाइरल विषय कै कुरा गर्ने हो भने कहिले तरकारीवाली ‘कुसुम श्रेष्ठ’ त कहिले कैचिवाली ‘दिभिसा शर्मा’ जस्तै अर थुप्रै पनि केहि न केहि उपनामले चिनिरहेका छन्। सामाजिक संजालमा वाहवाहको पात्र बन्न पाउँदा त जो कोहिलाई पनि फुरुंग महसुस हुन्छ नै। त्यसकै विपक्षमा कालो कर्तुत पर्दाफास हुँदा हालत के होला? जनमानसले देवता मानेको पात्र दानव हो भन्ने थाहा पाउदा जनमानसको विश्वासमा कत्रो घात पुग्ला ? के फेरी कुनै ‘वली’ उपनाम पाउनेलाई आखा चिम्लेर विश्वास गर्न सक्छ जनमानसले ?

वास्तविकता नलुकाउनु नै सबै भन्दा उत्तम कुरा हो। तर बेला बेलामा राम्रा व्यक्तिका पनि कालो कर्तुत भन्दै सामाजिक संजालमा आउने गर्दछन्। यस्तो एक उदाहरण हो कैचिवालीको जीवन यथार्थ। भिडीयो देखे पछि म श्रीमान हो भन्दै उनको श्रीमान पहिलो पटक मिडियामा देखापरेका छन्। यद्दपि कैचिवाली दिभिसा शर्माले अहिले सम्म आफ्नो हरिमान भएको कुराको खुलाशा कुनै पनि अन्तर्वार्तामा गरेकी छैनन्।

दिभिशा शर्माको श्रीमानको नाम सम्भु बस्याल हो। उनको अनुसार उनीहरुको प्रेम विवाह भएको थियो। विवाह पश्चात रोजगारीको शिलशिलामा उनी दुबाई गए। उनी दुवै जाँदा दिभिसा गर्भवती थिईन्। दुबाई गएको १६ दिन पछि उनले छोरीलाई जान दिईन्। छोरि हेर्न उनी निकै उत्साहित थिए। त्यसैले उनले ६/७ महिना पछि छुट्टी मिलाएर घर आए।

छुट्टी सकिए पछि पुन उनको काममा फर्किए। उनीहरु बीच सम्बन्ध सुमधुर नै चलिरहेको थियो। दुबाईबाट फर्के पछि उनी फेरी साउदी अरबिया गए। आफु परदेश मै भएको बेला उनकै लगानीमा दिभिसालाई पढाएको, बिउटी पार्लर कोर्स गर्न सहयोग गरेको सम्भुको भनाई रहेको छ। दुख गरेर भए पनि उनले घर किनेका थिए। उक्त घर उनले दिभिसा कै नाममा पास गरेका थिए।

अचानक दिभिसाको व्यवहारमा परिवर्तन आउँ थाल्यो। दिनमा इमोमा दुई पटक भिडियो कल गर्ने उनीहरु एकअर्काबाट टाढीदै गए। विभिन्न संकास्पद क्रियाकलापसँग सँगै दिभिसाको व्यवहार बद्लिएको हुनाले उनीहरु एक अर्काले सम्बन्ध बिच्छेद गर्ने निर्णय गरे। मेरो पसिनाले लगानी गरेको पार्लरबाट आजको दिनमा उनले ३ / ४ लाख कमाउछिन् भने भागबन्डा त्यो मलाई पनि लाग्ला भन्ने सम्भुको भनाई छ।

उनी भन्छन् ,’म विदेशमा छदा मलाई परपुरुषसँग चुम्बन गरेको तस्विर समेत पठाएर टर्चर दिइन्। अब म कुन हालतमा उनलाई स्विकारौ। मेरो पसिनाको कदर भएन। म उनकै लागि भनेर २४ घण्टा खट्ने गर्थे। ‘
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger