Latest Updates :

मन थामेर हेर्नुहोस बाध्यताले खाँडी देशमा पुगेकी नेपाली चेली को दर्दनाक कहानी ( भिडियो सहित )

SHARE THIS POST :
मन थामेर हेर्नुहोस बाध्यताले खाँडी देशमा पुगेकी नेपाली चेली को दर्दनाक कहानी ( भिडियो सहित )
बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ,देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस , कञ्चन पुन घले स्वर दिएकी छन्।

झझल्को डिजिटल प्राली मार्फत बजारमा आएको “नोकरानी“ बोलको उक्त गीतको शब्द शृजना दिलिप रेग्मीले गरेका छन भने संगीत एक नारायण भण्डारीको रहेको छ

मार्मिक कथा बस्तुले भरिपुर्ण गीतको म्युजिक भिडियोलाई मरुभुमी नारायणले छायाँकन गरेका छन त्यस्तै रमेश वि.क रसाइलीले सम्पादन र दिलिप रेग्मीको निर्देशन गरेका छन भने भिडियोमा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ।
हेर्नुहोस मनछुने भिडियो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger