Latest Updates :

सानेपामा नेविसंघका दुई समूहबीच झडप

SHARE THIS POST :
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आइतबार नेविसंघका दुई समूहबीच झडप भएको हो।   विद्यार्थीहरू बिच एकआपसमा ढुंगा हानाहान भएपछि प्रहरीले लाठी चार्ज गरेको छ। पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेधसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ।संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थीहरू त्यसमा सन्तुष्ट छैनन्।










SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger