प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखालको टोलीले कंलकीबाट सुर्य भुजेललाई पक्राउ गरेको छ। महाशाखाका एसपी सोमेन्द्रसिंह राठौंरका अनुसार भुजेल बम विस्फोटका मुख्य योजनाकार हुन् ।
उनी कलंकीस्थित एक घरमा लुकेर बसेका थिए।
गत शुक्रबार साँझ बम विस्फोट हुदाँ सिंहबहादुर गुरुङ्गको मृत्यु भएको थियो भने प्रतिक्षा खड्का र उरुषा माधन्धर घाइते भएका थिए। बम विस्फोटको जिम्मा चन्द नेतृत्वको नेकपाले लिएको थियो।
Post a Comment