भखरै सुत्केरी भएकी महिलालाई बोक्सीको आरोपमा माताले ज्यान लिने प्रयास गरेपछि, लात्ता लातैले, पनिउ डामेर १० /१२ जनाले मिलेर कुटे भन्दै भाबुक बनेर आफ्नो पिडा यसरी सुनाईन (भिडियो)
सामान्यतया बोक्सी भन्नाले एकल तथा बृध्दा महिला जसले टुना-मुना, तथा तन्त्र विद्धा जानेकि हुन्छिन् । यो एक सामाजिक कुरिति तथा अन्धविश्वास हो । जसको आडमा आजको दिनमा पनी नेपालि नारि हरु पिडित हुदै आएकाछन् तर तन्त्रशास्त्र तथा शिवपुराणमा भने पहिचान सहित ” छुट्टै पहीरन अनी शिवजीका बाजा गाजा ढोल ढ्याङग्रो बजाउदै विभीन्न देवीदेउताको एउटा छुट्टै लय भाषा र शैलीमा सृष्टी उतपती देखीको कथा र गाथालाई भन्दै तन्त्र मन्त्रको जप संगै ढ्याङग्रोको तलमा नाच्दै लौकीक र अलौकीक शक्तीको माध्यम द्वारा विभीन्न रोगको उपचार गर्दै हीड्ने अनी देवी देउता भुत प्रेत पिचास डंकीनी अदी भेद बुझन सक्ने साधारण भाषामा भन्नु पर्दा आफ्नो शरीरमा विभीन्न देवी देउताको आह्वान गरी ति वाट विशेष कार्य लीन सक्ने स्त्री लाई बोक्सी भनिन्छ” भनि अर्थ्यायिएको पाईन्छ ।
Post a Comment