जब लियोनीले स्कर्टको प्याकेट खोलिन् उनको होस उड्यो । उनको स्कर्टमा एउटा प्रयोग गरिसकिएको कण्डमको प्याकेट टाँसिएको थियो । यो देखेर लियोनीलाई यति रिस उठ्यो कि उनले तत्काल सामाजिक संजालमा पोस्ट गर्दै कम्पनीलाई गाली गरिन् । त्यसपछि यो पोस्ट भाइरल भयो । रिस पोख्दै लियोनीले पोस्टमा स्कर्टको फोटो पनि पोस्ट गरेकी छिन् । घटनापछि कम्पनीले लियोनीसँग माफी मागेको छ । कम्पनीले घटनाको जाँच गराइने जनाएको छ ।
युवतीले अनलाइनबाट मगाइन् स्कर्ट, प्याकेट खोलेर हेर्दा होस उड्यो, थाहा पाउने सबै जिल्ल
बर्मिंघम। अनलाइन शपिङका क्रममा मानिसहरुले धेरै समस्याको सामना गर्नु परिरहेको छ । तर, यी युवतीसँग जे भयो त्यो थाहा पाउनेहरु दंग परेका छन् । इङल्याण्डको स्टेफोर्डशायरकी २१ वर्षीय लियोनी प्याटिसनसँग निकै विचित्रको घटना भयो । लियोनीले प्रिट लिटिल थिंग नामको वेबसाइटबाट अनलाइन शपिङ गरेर एउटा स्कर्ट अर्डर गरेकी थिइन् । निर्धारित समयमा अर्डर त आयो तर उनको स्कर्टमा एउटा चीज टाँसिएको थियो जसलाई देखेर उनको रिसको पारो चढ्यो ।

Post a Comment