ति मध्ये बाबा कुमार राई सहित उहाको दुई साना साना छोराछोरी बिनिता र अभिसेक अपाङ्ग हुनुहुन्छ |
अहिले बाबा कुमार राईले काम गरेर परिवार पाल्न नसक्ने स्थिती भएको र आर्थिक अबस्था पनि ज्यादै नाजुक भएको हुनाले देश बिदेशमा रहनुहुने सम्पूर्ण मनकारी हरुलाई सकेको आर्थिक सहयोग गरिदिनु हुन भनेर उहाले सहयोगको अपिल गर्नु भएको छ |
Post a Comment