Latest Updates :

एक युवकले १४ करोडको चिट्ठा जिते, तर आफन्तसँग पैसा बाँड्न पर्छ भनेर यसरी मास्क लगाएर पुरस्कार थापे

SHARE THIS POST :
जमैकाका एक युवकले १० लाख पाउन्डको चिट्ठा जितेपछि मास्क लगाएर पुरस्कार थापेका छन् । एक वेबसाइटका अनुसार ए क्याम्पबेलले अमेरिकामा १० लाख पाउन्ड (रू १४ करोड ६० लाख) को चिठ्ठा जितेका हुन् । चिठ्ठा जितेको ५४ दिनपछि मात्र उनले पुरस्कार थापेका छन् । उनी पुरस्कार थाप्न मास्क लगाएर पुगेका थिए । आफन्तले नचिनुन् भन्नका लागि उनले मास्क लगाउने निर्णय गरेको बताए थिए ।

क्याम्पबेलले इनाम लिएको तस्बिर आयोजकले सोसल मिडियामा पनि सेयर पनि गरे । क्याम्पबेलका अनुसार आफ्ना लोभी आफन्तसँग पैसा बाँड्न पर्छ भनेर मास्क लगाएर पुरस्कार थापेको र फोटो खिचाएका हुन् । क्यारेबियन देशमा साधारणतया मानिसहरु भेष बदलेर चिट्ठामा जितेको रकम लिने गरेको पाइन्छ । । यसका कारण यी देशमा बढ्दो अपराध दर हो । मानिसहरुलाई लाग्छ कि पहिचान उजागर हुँदा उनीहरु र उनको परिवारलाई पैसाका लागि हत्या गरिने सम्भावना छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger