Latest Updates :

आमासँग बोल्दाबोल्दै युएईमा गाडी दुर्घटनामा युवाको मृत्यु

SHARE THIS POST :
युएईमा आफैंले चलाएको गाडी दुर्घटना हुँदा पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका यामप्रसाद रिजालको ज्यान गएको छ ।तीजको दिन आमालाई फोन गर्दै गाडी चलाउँदा दुर्घटनामा परेर रिजालको ज्यान गएको हो । बोल्दा बोल्दै फोन काटिएको थियो । त्यही बेला नै यामप्रसादले चलाएको गाडी दुर्घटना भएको थियो तर परिवारले भने दुर्घटनामा भएको पछि मात्रै थाहा पायो ।

८ वर्ष अघि युएई जानुभएका यामप्रसाद व्लुराइण्ड इन्टरनेशनल कम्पनीमा सुरुमा होडिङबोर्ड बनाउने काम गर्नुहुन्थ्यो । केही समयअघि मात्रै उहाँले गाडी चलाउन थाल्नुभएको थियो । कम्पनीका अनुसार उहाँले चलाएको गाडीलाई विपरित दिशाबाट आएको गाडीले ठक्कर दिएको हो ।

यामप्रसादको ज्यान गएको खबरपछि श्रीमती कोपिला रिजाल र आमा बुवा अचेत अवस्थामा छन् । उहाँको २० महिनाका छोरा पनि छन् ।

परिवारका ४ दाजुभाइमध्येका माइलो यामप्रसादले दाइ र भाइलाई समेत युएई लानुभएको थियो । यामप्रसादकै पहलमा युएई पुगेका दाजुभाइले नै गएको शुक्रबार उहाँको शव लिएर घर फर्किएका छन् ।

यो पनि पद्नुहोस

मसंगै अस्ट्रेलिया जाने संगै बस्ने असल केटा चाहियो यो भिडियोमा मेरो पुरा विवरण हेरी सम्पर्क गर्नुहोस्

मसंगै अस्ट्रेलिया जाने संगै बस्ने जिवन साथी चाहियो मेरो पुरा विवरण हेरी सम्पर्क गर्नुहोस्! म साधारण परिवार कि राजधानी आएर पढ्दै गरेकी सादा जीवन उच्च बिचार भएकाे एउटा गाउकाे केटी हु । मेराे घर पूर्वको धनकुटामा पर्दछ ।हाल म काठमाणडाैमा बसाेबास गर्दै छु म काठमाणडाैमा पढदैछु बेचुलर सकेकी छु । मेराे पढाइकाे विषय मेनेजमन्ट हो। त्यसकारणा परिवारको अवस्था अनि साथीहरूको सल्लाह अनुसार मैले अस्ट्रेलिया जानको लागि केही कक्षा लिए फलस्वरूप म सफल भए तर अब मलाई अस्ट्रेलिया जान चाहिने लागत छैन त्यसैले यदि तपाईं म र तपाईं आफ्नो लगानी लगाएर मसँग अस्ट्रेलिया जान इच्छुक भए सम्पर्क गर्नुहोला मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले याे साेचेकी म त पढन जाने हाे ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger