झापाको माईखोलाको पुलमुनी नवजात शिशुको शव फेला
झापाको शिवसताक्षी नगरपालिका १० माईखोलाको पुलमुनी नवजात शिशुको शव फेला परेको हो । पुलमुनी कार्टुन भित्र भर्खर जन्मेको पुरुष जातीको बच्चा मृत अवस्थामा रहेको भन्दै स्थानियले प्रहरी चौकी माईधारमा जानकारी गराएका थिए । स्थानियको जानकारी पछी घटना सार्बजनिक भएको हो। पुलमुनी कार्टुन भित्र नवजात शिशुको शव फेला परेको हो। घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ।
Post a Comment