भारतिय आर्मीमा कार्यरत ३ नेपालीहरुले पाकिस्तानको सिमावर्ति क्षेत्रमा आक्रमणमा परि ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा गिरिश गुरुङ, डम्बर बहादुर पुन र रबिन शर्मा रहेका थिए । उनीहरुको भारतिय उच्च सैनिक, सरकारी पदाधिकारी, पत्रकार र आफन्तजनको उपस्थितिमा यसरी उच्च सम्मानका साथ दाहसंस्कार गरिएको थियो ।
काठमाडौं, सलार्ही , बिरगन्ज र महोतरीमा घट्नाको विरोध गर्दै स्थानियहरुले दोसीलाई कार्वाही गर्न माग गर्दै प्रर्दशन समेत गरेको जनाएको छ ।त्यस्तै नेपालको नागरिकहरुले घटनामा ज्यान गुमाएका जवानहरूप्रति मैनवती बालेर श्रद्धाञ्जली व्यक्त गरेको छन ।
Post a Comment