ईराकबाट गुहार माग्ने अर्कि नेपाली चेलीलाई स्वदेशमा स्वागत गर्न सफल भयौ। नारकिय जीवन,दलालहरुको घेराबन्दी, अनेकौं प्रशासनिक झमेलाका बाबजुद हाम्रो समन्वय तर धेरै सहयोगीहरुको साथका कारण यी चेलीले नयाँ जीवन प्राप्त गरिन।लाईभ कार्यक्रममा स्टुडियोबाट त्यो दिन गरेको बाचा आज पूरा भयो।प्रिय बहिनी, तिमिलाई नेपालमा स्वागत छ।
Post a Comment