Latest Updates :

दुई करोडको सौन्दर्य क्रिमको विज्ञापन किन अस्विकार गरिन् अभिनेत्रि पल्लवीले ? कारण यस्तो

SHARE THIS POST :
 चर्चित अभिनेत्रि साईं पल्लवी बेला बेलामा बिभिन्न कारणले चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी सौन्दर्य क्रिमको विज्ञापनका कारण निकै चर्चामा आइरहेकी छिन् । तर यसैक्रममा अभिनेत्रि पल्लवीले दुई करोडको विज्ञापन गर्न अस्विकार गरेको बताइएको छ । भारतीय मिडियाका अनुसार पल्लवीले फेयरनेस क्रिसको दुई करोड भारुको विज्ञापन अस्विकार गरेको बताइएको छ ।

अभिनेत्रि पल्लवीले डण्डिफोरको समस्याका कारण यस्तो विज्ञापन गर्न अस्विकार गरेको बताइकी छिन् । तर सामाजिक सन्जालमा भने ठूलो डिल हातबाट जान दिन नहुने बताएका छन् ।पल्लवीले कस्मेटिक उत्पादनको समर्थन नगर्ने निर्णय गरेकी छिन् किनभने उनलाई लाग्छ कि मेकअपका कारण कोही पनि राम्रो देखिन सक्दैन ।अभिनेत्रि साईं पल्लवीले यस्तो कुरा गरिरहदा उनले भविष्यमा कुनै कस्मेटिक उत्पादनको विज्ञापन नगर्ने बताइएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger