शायद त्यसैको प्रतिफल होला उनी आफ्नो धर्म छाडेर हिन्दू भएका थिए । सोही कारण उनको हिन्दू सस्कार अनुसार हिजो पशुपतिमा अन्तिम सस्कार गरियो ।उनको अन्तिम सस्कारमा बिनय जंग बस्नेत , क्रिष्टिना र रिजिना गोयल लगायत अन्य ब्यक्तीको उपस्थितिमा बिनयले दाग बत्ती दिए । फिलिप र रजनीको गोप्य कुराकानी बाहिरियो,
फिलिप र रजनीको गोप्य कुराकानी बाहिरियो, अन्तिमपल्ट यस्तो भने फिलिपले
मृत्यु कसैको लागि पनी सहज् कुरा हैन तर पनि स्विकार्नै पर्ने तितो यथार्थ हो मृत्यु । हो यस्तै तितो यथार्थ स्विकारे बेलायति नागरिक फिलिपले । मृत्यु संग जुधिरहेका बेलायति नागरिकअले केही दिन अघी अन्तिम श्वास फेरे। उनी बिदेशी भुमी छाडेर नेपाल आएको धेरै भएको थियो ।

Post a Comment