दुर्घटनामा परेको हेलिकप्टरका पाइलट, म्यारियो म्यागोन्गा एकदमै अनुभवी भएको स्थानीय मिडियाले बताएका छन् । उनी देशका उप राष्ट्रपति विलियम रुटोलाई समेत बोकेर हेलिकप्टर उडाउने भीआईपी पाइलट थिए । उनले योभन्दा पहिला केन्याको डिफेन्स फाेर्समा पाइलटको रुपमा समेत काम गरिसकेका थिए । तर सन् २०१७ देखि भने उनी निजी हेलिकप्टर सेवाप्रदायक कम्पनी केआईडीएलका लागि काम गर्थे ।
केन्याको एक टीभी च्यानलसँग बोल्दै अनयोन्काले उनी पैसाले किन्न नसकिने खालका एकदमै अनुभवी र गुनी पाइलट भएको बताएका छन् । केन्यामा जहाज दुर्घटना भएको तीन हप्तापछि फेरि यो हेलिकप्टर दुर्घटना भएको हो ।
Post a Comment