Latest Updates :

चाइनालाइ फ्लप खुवाउने नेपाली इन्जिनियर,जसले बनाए काठकै साइकल, विश्वलाई पारे चकित (भिडियो)

SHARE THIS POST :
आजभन्दा ३३ बर्ष अघि मणि हर्क राईसँग भएको फलामको साइकल हरायो। नयाँ साइकल किन्ने मणि हर्क राईसँग पैसा थिएन। त्यसपछि उनले आफुले जानेको सीपलाई प्रयोग गरि काठको साइकल बनाए। जसले बाजार आउँन जान निकै सहज बन्यो। उनी काठका मिस्त्री हुन्।उनलाई साइकल बनाउन धेरैले माग गरे तर राईले बनाएनन्।पछि उनी रोजगारका लागि विदेश गए।

त्यहाँबाट धेरै सिप सिकेर स्वदेश फर्किए। उनलाई अझै धेरै नयाँ वस्तुहरु बनाउने इच्छा छ।६ कक्षामात्र पास गरेका उनको दिमागले हेलिकप्टर जस्ता उड्ने चिज बानाउने कल्पना गर्छ। उनी भन्छन, ‘अबसर र ज्ञान पाए म अझै धेरै आविष्कार गर्थे, मेरो कला देखेर सबैले जापानमा जन्मिनुपर्ने मान्छे भन्छन।’ उनले साइकल देखि आगो फुक्ने औजार, धान झार्ने मेसिन आदि बनाएका छन्।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger