Latest Updates :

म प्रधानमन्त्रि भएकाे भए गद्दार सि के राउतलाई मृत्यु दण्ड दिन्थे ॥(भिडियो सहित)

SHARE THIS POST :
देश तथा विदेशमा रहेका नेपाली भाषीहरुले आ आफ्नै तर्क दिँदै आईरहेका छन् ।देशैभरी सरकार र सि के राउत बिच भएकाे सम्झाैताकाे बिसयमा बिराेध भई रहेकाे छ । त्यतीकैमा निडर र कठाेर वक्ता रमेश प्रशाईले आफ्ना मनमा लागेका कुरा बताएका छन् ।

उनी भन्छन् म प्रधानमन्त्री भएकाे भए सि के राउत सपनामापनी जेलबाट निश्कने थिएन । सि के राउतलाई त मृत्यु डण्ड दिएकाे भए अझ राम्राे हुन्थयाे । यसरी देश टुक्राउने राष्टघाती सि के राउत खुलेआम हिडेकाे प्रती सरकारले अज्जाबाेध गर्दै तत्काल पकडेर जेलमा हाल्नुपर्ने बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger