Latest Updates :

‘के बोल्नु पर्यो मैले’ भन्दै पत्रकारसंग जंगिए शेरबहादुर (भिडियो)

SHARE THIS POST :
 नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि पत्रकारको प्रश्नमा जंगिएका छन्।रिसका कारण बेला बेला विवादमा आउने गर्दछन्। केही समय पहिला बिबिसीको साझा सवालमा एक जनाले सोधेको प्रश्नमा तपाई बढ्ता बोल्दै हुनुहुन्छ भन्दै थर्काएपछि उनको सबैतिर आलोचना भएको थियो।

केही दिन पहिला पनि पोखरामा उनि पत्रकारसंग त्यसरी नै जंगिए। पत्रकारले प्रश्न गर्दा तपाई सुन्नुहुन्न क्या हो? भन्दै उनले पत्रकारलाई थर्काए। वारम्वार मैले के बोल्नु पर्ने तपाई कान सुन्नुहुन्न क्या हो?
उनले बोलेको कुरा फेरि चर्चामा आएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger