Latest Updates :

मन सम्हालेर हेर्नुस ! यस्तो पीडा कसैलाई नपरोस् ! २ अपाङ्ग छोरा पाल्न अरुका बाख्रा हेर्ने बा र आमाको यस्तो छ अबस्था (भिडियो)

SHARE THIS POST :
पोखरा महानगरपालिका –१३ स्थित डिही गाउँमा पहिले ४२ घर धुरी थिए तर अहिले जम्मा जम्मी ११/१२ घर धुरी छन् । त्यसै मध्ये एक हुन् पूर्ण बहादुर नेपाली । पूर्ण बहादुर र देवु नेपालीका २ वटा छोरा अपाङ्ग छन् । शिव र चेतवहादुर उठ्न र बोल्न पनि सक्दैनन् । उनीहरुलाई एक जनाले छोड्ने नमिल्ने पूर्णबहादुर बताउछन् । अपाङ्गता भएका दुई छोरा पाल्दै आएका पूर्णबहादुर र देवुलाई सहयोगको खाँचो रहेको छ ।
आमा देवुले अपाङ्ग दुई छोराहरु शिव र चेतवहादुरलाई अरुको घरमा बाख्रा गोठालो गर्दै खर्चको जोहो गरेर पालन पोषण गर्दै आएकी छिन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger