Latest Updates :

पोखराको लेकसाइडमा विस्फोटपछि भिषण आगलागी

SHARE THIS POST :
 पोखराको हल्लनचोक स्थित क्लब ९९ मा आगलागी भएको छ। आगलागी राति ९ बजेदेखि सुरु भएको हो।

स्थानीयका अनुसार क्लब ९९ को तल्लो फ्लोर बर्गर क्याफेबाट आगो लाग्न सुरु भएको हो। सिलिण्डर पड्किएपछि फैलिएको आगो माथिल्लो तल्लामा रहेको क्लब ९९ मा फैलिएको छ।

दमकलको सहायतामा आगो निभाउँने प्रयास भइरहेको प्रहरीलाई उदृत गर्दै गण्डक न्युजले जनाएको छ। बर्गर क्याफे माथि प्लाइउड रहेकाले पनि आगो फैलिन मद्धत पुगेको र माथिल्लो तल्ला पूर्ण रुपमा क्षति पुगेको छ।

घटनास्थलमा प्रहरी स्थानीय छन्। क्षतिको अवस्था थाहा हुन सकेको छैन।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger