Latest Updates :

राति फैलिरहेको सामान हरेक दिन बिहान एक बट्टामा भेटिन्थ्यो, पहिले लाग्यो सफा गर्ने भुत आएछ जब भिडियो हेर्यो तब

SHARE THIS POST :
 इंग्ल्याण्डमा एक ७२ बर्षिय बृद्ध आफ्नो घरमा फैलिरहेको सामान एक ठाउँमा जम्मा भएको देखेर हैरान थिए। हरेक दिन उनि नट-बोल्ट र चेन टेबलमा यत्तिकै छोडीदिन्थ्यो। तर बिहान हेर्दा सबै सामान बट्टामा भेटिन्थ्यो। यस्तो करिब १ महिना देखि भैरहेको थियो। उनलाई लाग्यो कि सायद घरमा सफा गर्ने भुत आयो। तर जब उनले क्यामेरामा रेकर्ड भएको भिडियो हेर्यो तब उनि छक्क परिन।

स्टीफन मैकरसले एक दिन छिमेकी होलब्रुकको मद्दतमा उक्त्त कोठामा क्यामेरा राख्यो। र हरेक दिन झै उनले समान फैलाएर राख्यो साथमा बट्टा पनि त्यहि राख्यो। यस्तो कसले गर्दो रहेछ भनि उनीहरुले अर्को कोठामा बसी हेरिरह्यो। आधा रातमा मुसा आयो र सबै सामान बट्टामा राख्न थाल्यो। स्टीफनलाइ पहिला लागेको थ्यो यो काम कुनै भुतको होला तर मुसाले पनि यस्तो गर्दो रहेछ उनि चकित परे।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger