Latest Updates :

बेलायती नागरिक उपचारकाण्ड:शिशिरले क्रिष्टिनालाई धम्कि दिए?अन्तत:बोले बास्तबिकता शिशिर भण्डारीले

SHARE THIS POST :
काठमाडौंको बिर अस्पतालमा उपचारार्थ रहेका एक जना बेलायतका नागरिक उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनलाई हेपाटाइटिस सी र डाइबेटिस रोग छ । त्यसको लागी अस्पताल आफैले खर्च बेहोर्न नसकेको र बेलायती एम्बेसीले पनि बेवास्ता गरेको कारण उनको यो हालत भएको हो । उनको नाम फिलिप्स हो । अहिले सितलको सकृयतामा प्रहरीसंगको सहयोगमा बेलायती नागरिकलाई काठमाडौं मेडिकल कलेज लगिएको थियो ।

बेबारिशे अबस्थामा भेटिएका बेलायति नागरिकको उपचारको बिषयमा बाहिरिएको बिबाद थप चर्किएको छ। पत्रकार शिशिर भण्डारी र उक्त बेलायति नागरिकसंग बसिरहेकी क्रिष्टिना बीच लफडा देखिएको छ। शिशिरले पनि आफुले गरेको काम प्रति र देखिएको केहि त्रुटी प्रति माफ मागेका छन।

यता क्रिष्टिनाले भने आफुलाई शिशिरले मानहानीको आरोप लगाएको बताउछिन । उनि भन्छिन ‘शिशिर भण्डारी ज्युले मलाइ फोन गरि मानहानी भएको भन्दै गालि गरेका छन। मैले उहाले गरेको गलत कामको मात्र पर्दाफास गरेको हु।’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger