जिब्रोले निधार छोएर अनुहार बंग्याउन सक्ने खुबीका कारण उनी रातारात भाइरल भएका हुन्। उनको जन्मजात नै दाँत पलाएको छैन। दाँत नहुनाले साह्रो चीज खान असहज हुने गरेको उनी बताउछन। उनलाई बलिउडका सलमान खानसँग भेट्ने इच्छा मात्र हैन उनीसँग फिल्म खेल्ने पनि ठुलो धोको रहेको छ।
अन्तर्वार्ता लिने महिला पत्रकार चुप्पी डन देखेर झन्डै बेहोश (भिडियो)
मोरङ्ग घर भएका नेपाली हाँस्य कलाकार चुप्पी डन अर्थात यज्ञ कटुवाल छोटो समयमै आफ्नो अनौठो प्रतिभाका कारण भाइरल भए। पछिल्लो समयमा सामाजिक संजालभरि नै उनको चर्चा हुने गर्दछ। यति सम्मकी उनको कला देखेर हाँस्य टेलिशृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गर्ने अबसर पाए।

Post a Comment