डेलीमेलका अनुसार शीशाको टेबलमा बसेर यौनका बिभिन्न आसन प्रयोग गर्ने क्रममा दुर्घटना भएको थियो । यौनकर्मीहरुले उत्तेजित भएको हाउभाउ देखाएर ग्राहकलाई थप उत्तेजित पार्ने गर्ने गर्दछन् । ती युवतीले पनि यस्तै गरिन । उनले आसन प्रयोगका क्रममा आफू निकै उत्तेजित भएको भान पार्न शरीर अली बढी चलाइछन् । उता शिशाको टेबल टुट्यो र युवतीको गर्धन र छाती रक्ताम्य भयो । उक्त घटना पश्चात तुरुन्त सुरक्षाकर्मीहरुलाई बोलाइएको बताइएको छ ।
उनको धेरै रगत बगेका कारण तुरुन्त नजकको अस्पताल पुर्याइएको थियो । जहाँ उनको थप उपचार भइहेको छ ।
Post a Comment